menu

ताजा समाचार

साहित्यकार खेम थपलियाको गिरफ्तारीप्रति सर्वत्र निन्दा : नेपाल तथा भारतका लेखकहरूबाट अविलम्ब रिहाइको माग

मार्क्सवादी लेखकका रूपमा स्थापित खेम थपलियालाई “जिल्ला प्रशासनको आदेश” भन्दै बागबजार स्थित प्रगतिशील लेखक सङ्घको कार्यालय परिसरबाट  हिजो मंग्सिर १ गतेका दिन प्रहरीले पक्राउ गरेका छन् । उहाँसँगै साहित्यकार बैरागी जेठा तथा अच्युत अधिकारीसमेतलाई पक्राउ

जमेको पोखरी भत्काउन अलिअलि 'अराजक' हुनैपर्छ

ऋषिराज बरालजनमेल' मा लेख्न थालेको एक वर्ष भएछ । अहिले यही ने मेरो मोर्चा बनेको छ । आर्थिक पक्ष राम्रै भए पनि कर्पोरेट माध्यमहरूमा शब्दचयन र आयतनको सीमामा खुम्चिनु पर्ने र कमरेडहरूले खोलेका  पसलहरूमा उनीहरूको

जुम्ला

राजबहादुर कुँवरजुम्ला ! भ्रष्टचारी बाबुको घरलाई उडाउन माइन बोकेको कुनै छापामार भेटिएको छैन कालो बजारिया बाबुको व्यापार जलाउन सलाईको काँटी बोकेको कुनै भिमदत्त भेटिएको छैन ।जुम्ला ! सित्तैमा बाँडिएको चामल परेवालाई चारो दिएर कोदोको थुक्पा

हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

                        ऋषिराज बरालम नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड  । यही हो मेरो नाम । यो

देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग

आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र  पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद

आख्यान क्षेत्रमा ‘बर्की नम्बर १३९९९’

अनिल शर्मा नेपालको प्रगतिवादी आख्यान क्षेत्रमा डा. ऋषिराज बरालको अलग चिनारी छ । विगतका बलिदानलाई वर्तमानका प्रतिरोध आन्दोलनहरूसँग जोड्नु उनको लेखनको मुख्य विशेषता हो । अर्कोतिर वर्तमानमा चलिरहेको जनप्रतिरोधका स्वरहरूमा अक्सिजन भर्नु उनको अर्को वर्गीय

सांस्कृतिक आन्दोलन: पुच्छरवाद विरुद्ध वैचारिक सङ्घर्ष

डा. ऋषिराज बराल ''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और

जनयुद्ध पक्षधर साहित्य र विद्रूपीकरणको प्रश्न

अनिल शर्मा साहित्य र कला निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि सचेत अथवा असचेत रूपमा सिर्जना गरिने विचारधारात्मक सङ्घर्षका औजार हुन्; जसमा समाजमा भौतिक साधन र स्रोतहरू अर्थात् उत्पादनका साधनहरू कब्जा गर्नका लागि सङ्घर्षहरू भइरहेका हुन्छन्, त्यसरी

प्रलेस र साझा मोर्चाको समयसान्दर्भिकता

अनुराग प्रधान सत्रुविरुद्ध मिल्न सक्ने शक्तिलाई गोलबद्ध गर्नु र प्रतिरोध आन्दोलनलाई व्यापक, सङ्गठित र समर्थवान् बनाउनु क्रान्तिको लक्ष हो र क्रान्तिकारीहरूको पहल सदैव यसतर्फ हुनु पर्छ र हुने गर्दछ । यस्ता साझा मोर्चाहरू पार्टीगत तथा

प्रलेसमा बढ्दो अन्तर्कलह : एकथरी लेखकहरू वार्षिक कार्यक्रममा सहभागी भएनन्

 २००८ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा गठित र विभिन्न समयका विभिन्न किसिमको चारित्रिक विशेषताका साथ वर्तमानमा निरन्तरतामा रहेको एक थरी लेखकहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ–‘प्रलेस' मा  विभिन्न विषयमा मतमतान्तर विकसित भएका कारण अहिले तीव्र अन्तर्कलहको